दलीय तिक्तता न्यूनीकरण गर्ने राष्ट्रपतिको प्रयास

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सहमतिमै अगाडि बढ्न दलहरुलाई सुझाव दिएकी छन् । संविधान संशोधन प्रस्तावका कारण सत्ता र विपक्षी दलको दूरी बढिरहेका बेला संसदमा प्रतिनिधित्व गर्ने दलका नेतालाई शीतल निवासमा आमन्त्रण गरी राष्ट्रपति भण्डारीले दलीय सहमतिमै राष्ट्रिय कार्यभार पूरा गर्ने गरी अगाडि बढ्न सुझाव दिएकी हुन् । २०७४ माघ ७ गतेभित्र तीनवटै तहको निर्वाचन … Continue reading दलीय तिक्तता न्यूनीकरण गर्ने राष्ट्रपतिको प्रयास